बनेपा । ४४औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा …जरा अभियानÚ को समापन गरिएको छ ।

कार्यक्रम २०८३ साल साउन ६ गते नेपाली कांग्रेस पार्टी कार्यालय, बनेपामा भएको हो ।

नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शका प्रवर्तक तथा जननायक विपी कोइरालाको स्मृतिमा सञ्चालन गरिएको जरा अभियानको समापन गरिएको जनाएको छ ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *