अन्तर्वार्ता: नागरिकका समस्यामा केन्द्रीत भएर काम गरिरहेका छौंः रामशरण भण्डारी, (नगरप्रमुख, पनौती)
रामशरण भण्डारी हाल काभ्रेको पनौती नगरपालिकाका मेयर हुनुहुन्छ । सोही नगरपालिकाको साविक वडा नं. १० मा २०२२ जेष्ठ १० गते उहाँको जन्म भएको हो । २०४२ सालदेखि नै नेपाली कांग्रेसका…
