Category: सम्पादकिय

विपतीमा सबैले सहयोग गरौँ

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा भदौ २३ गतेसम्म कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार…

धार्मिक आस्थाको पर्व कन्या पूजा

काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसरमा आयोजना भएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा भदौ १९ गते…

बालबालिकाप्रति संवेदनशील बनौँ

आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा हराएका ८ हजार ७२४ बालबालिकामध्ये ८ हजार ४३८ जना फेला परेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्र -१०४) का अनुसार हराएका बालबालिकाको खोजी, उद्धार, संरक्षण…

समाज कता जाँदैछ ?

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएको घटनाले यतिबेला सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म अनेकौं प्रश्न उठिरहेका छन्…

वातावरण प्रदूर्षण न्यूनिकरणमा मण्डनदेउपुरको उल्लेख्य काम

स्वस्थ जीवन, सुरक्षित भविष्य भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंका अनुसार नगरपालिकाले कुल २ हजार…

विपद्का घटना न्यूनिकरणमा ध्यान दिउँ

गत वैशाखदेखि हालसम्म विपद्‍मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् ।…

‘मध्यमार्ग साप्ताहिक’ अब २२ औं वर्षको यात्रामा

कुनैपनि बच्चा जन्मिँदा उसमा धेरै आशा गरिन्छ । यसले भविष्यमा राम्रो गर्ला, कूल र परिवारको इज्जत जोगाउला.. यस्तै यस्तै । हुन पनि हो, कुनै बच्चा जन्माउनु ठूलो कुरा होइन ।…

धुलिखेल–खावा सडकको हरिबिजोग अब सधैं अन्त्य होस्

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन भन्दै असार २२ गतेदेखि साउन ५ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरको अनुरोधमा असार ८…

किसानलाई राहत देउ सरकार

मुख्य सिजनमा रासायनिक मलको अभावले यतिबेला देशभरका किसान समस्यामा छन् । यो मकैका लागि मल चाहिने मुख्य सिजन हो भने धान रोप्नका लागि पनि मल नभइ हुँदैन । तर किसानले…

मनसुनजन्य विपद्को पूर्वतयारीमा लागौं

यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य…