Category: बिचार

महाविपदमा सरकार: सामाजिक सञ्जालमा कि भूगोलमा ?

— शिशिर भण्डारी भूमिकाः भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । मानिसहरू बेपत्ता छन्, परिवारहरू आफ्ना आफन्तको खबर पर्खिरहेका…

रेडक्रस काभ्रेमा असहज परिस्थिति : सेवा निरन्तर, विवाद समाधानका लागि विशेष महाधिवेशनको माग

प्रदीप के. सी. बञ्जारा काभ्रेपलान्चोक । नेपाल रेडक्रस सोसाइटीमा पछिल्लो समय देखिएको संस्थागत असहज परिस्थितिको प्रभाव काभ्रेपलान्चोक जिल्ला शाखामा पनि परेको छ। यद्यपि, जिल्ला शाखाले संस्थाको हित, रेडक्रसका आधारभूत सिद्धान्त…

नयाँ वर्ष प्रवेशसँगै मध्यमार्गका प्रतिबद्धता

ज्ञानमणि नेपाल कालोटोपी कुनैपनि कामको शुरुवात गर्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु र बचाई राख्नु पक्कै पनि ठूलो कुरा हो । यही शिलशिलामा काभ्रेली भूमिमा २१ वर्ष पहिले…

भाइरल युगको राजनीति ः नेतृत्व कि प्रदर्शन ?

–शिशिर भण्डारी भूमिकाः यतिबेला नेपाली राजनीतिमा देखापरेका केही नयाँ शक्ति र तिनका नेतृत्वहरूलाई देख्दा एउटा गम्भीर प्रश्न उठ्छ— राजनीति सेवा हो कि केवल शो -कजयध) ? प्रतिनिधित्व जिम्मेवारी हो कि…

सन्दर्भ गिरिजाप्रसाद कोइराला जन्मजयन्तीः ‘राजनीतिक संकटका बेला जसको अभाव खड्किन्छ’

ज्ञानमणि नेपाल कालोटोपी हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन् । इतिहास बनाउन व्यक्ति चाहिन्छ । नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो । स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा…

स्थानीय सरकारको सीमा सुदृढीकरणमा जलवायु मैत्री तथा न्यायोचित सेवा प्रवाहमा रोशी उपत्यका

विश्व उलक, पनौती, खोपासी, काभ्रेपलाञ्चोक विश्व प्रचलनमा स्थानीय सरकारको सीमा निर्धारणमा प्रभावकारी प्रशासन, सेवा वितरण, सामाजिक सद्भाव र सन्तुलित विकास सुनिश्चित गर्न प्राकृतिक विशेषताहरू, जनसंख्या वितरण, सांस्कृतिक पहिचान, आर्थिक सम्बन्ध,…

नेपालको पहिलो सांस्कृतिक नगरी पनौतीमा नाम बिनाको जात्राः ज्याः पुन्हिको सांस्कृतिक रहस्य

विश्व उलक खोपासी, काभ्रेपलाञ्चोक नेपालका विभिन्न सहर तथा बस्तीहरू आफ्ना विशिष्ट जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाका कारण परिचित छन् । यिनैमध्ये काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक नगर पनौतीले विशेष महत्व…

वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण

— शिशिर भण्डारी भूमिका : दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको लामो लाइन, सामाजिक सञ्जालमा संस्थामाथिको व्यंग्य, सहकारी पीडितहरूको आक्रोश, सुकुम्बासीको नाममा भत्काइएका टहराहरूको रोदन, सडकमा पोखिएका गरिबका काफलका डोका–डालाहरू,…

ऐतिहासिक नरसिंह मठ, खोपासी

विश्व उलक खोपासी, पनौती नगरपालिका – १० नरसिंह भगवान विष्णुको एक उग्र (क्रोधी) अवतारका रूपमा परिचित छन, जसले धर्मको रक्षा र अन्यायको अन्त गर्ने महान अभियान—दुष्ट विरुद्धको अभियान—लाई प्रतिनिधित्व गर्छ…

पलाः तीको गर्भभित्र रहेको भगवान बहाः र न्हु बहाः

– विश्व उलक, पनौती, काभ्रेपलाञ्चोक बहीः र बहाः संस्कृतिको प्रारम्भ कहिलेदेखि भयो भन्ने स्पष्ट प्रमाण नभए पनि, यी संरचनाहरू केवल पूजा–अर्चनाका केन्द्रमा सीमित थिएनन् बरु ती उच्चस्तरीय शैक्षिक संस्थाका रूपमा…