जिल्ला सहकारी संघ काभ्रेको ५९ औँ स्थापना दिवस सम्पन्न

काभ्रे । जिल्ला सहकारी संघ लि., काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा भाद्र २६ गते शुक्रबार संघको सभाहलमा…

उग्रतारा बहुउद्देश्यीय सहकारीद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काभ्रे । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले…

तेमाल गाउँपालिकाद्वारा बाढीपीडितका लागि २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

तेमाल । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको सहयोगका लागि काभ्रेको तेमाल गाउँपालिकाले २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग…

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा जिल्ला सहकारी संघ परिसरमा दीप प्रज्ज्वलन

काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भाद्र १० गते अकस्मात् आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा काभ्रेमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला…

भोटेकोशी बाढीपीडितका लागि खानीखोला गाउँपालिकाकाे २० लाख सहयोग

काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि काभ्रेको खानीखोला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।…

भोटेकोशी बाढीपीडितको राहतका लागि सामुदायिक सहकारीको ५ लाख ५ हजार सहयोग

पनौती । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।…

भोटेकोशी बाढीपछि काभ्रे विपद् व्यवस्थापन समितिको १० बुँदे निर्णय, काभ्रेका ४२ जना अझै बेपत्ता

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । रसुवा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट विभिन्न जिल्लामा भएको जनधनको क्षति तथा प्रभावितको खोज, उद्धार र राहतलाई…

महाविपदमा सरकार: सामाजिक सञ्जालमा कि भूगोलमा ?

— शिशिर भण्डारी भूमिकाः भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । मानिसहरू बेपत्ता छन्, परिवारहरू आफ्ना आफन्तको खबर पर्खिरहेका…

मण्डनदेउपुरमा प्रतिभा सम्मान, २५ महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका प्रतिभाहरूलाई सम्मान गर्नुका साथै उमेर हदका कारण सेवा निवृत्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइ…

बुडोल सामुदायिक सहकारीको २७औँ वार्षिक साधारण सभा असोज २४ गते

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ वार्षिक साधारण सभा आगामी असोज २४ गते आयोजना गर्ने भएको छ । संस्थाको भदौ १४ गते बसेको सञ्चालक…