Category: अर्थ

जिल्ला सहकारी संघ काभ्रेको ५९ औँ स्थापना दिवस सम्पन्न

काभ्रे । जिल्ला सहकारी संघ लि., काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा भाद्र २६ गते शुक्रबार संघको सभाहलमा…

उग्रतारा बहुउद्देश्यीय सहकारीद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काभ्रे । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले…

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा जिल्ला सहकारी संघ परिसरमा दीप प्रज्ज्वलन

काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भाद्र १० गते अकस्मात् आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा काभ्रेमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला…

भोटेकोशी बाढीपीडितका लागि खानीखोला गाउँपालिकाकाे २० लाख सहयोग

काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि काभ्रेको खानीखोला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।…

भोटेकोशी बाढीपीडितको राहतका लागि सामुदायिक सहकारीको ५ लाख ५ हजार सहयोग

पनौती । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।…

बुडोल सामुदायिक सहकारीको २७औँ वार्षिक साधारण सभा असोज २४ गते

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ वार्षिक साधारण सभा आगामी असोज २४ गते आयोजना गर्ने भएको छ । संस्थाको भदौ १४ गते बसेको सञ्चालक…

काभ्रे जिल्ला बचत संघद्वारा विपद् कोषमा २ लाख २ हजार २२२ सहयोग

बनेपा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले राहत तथा…

भोटेकोशी बाढीपीडितका लागि काभ्रे कांग्रेसद्वारा १७ लाख ६२ हजार सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले १७ लाख ६२ हजार ९ सय ५७ रुपैयाँ सहयोग गरेको छ । काभ्रे कांग्रेसले…

बाढीपीडितको सहयोगका लागि बिन्ध्यबासिनी सहकारीको ६ लाख ११ हजार ५६० सहयोग

काभ्रे । भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पीडित परिवारको पुनःस्थापनाका लागि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेले रु. ६ लाख…

जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेद्वारा विपद् कोषमा २ लाख २ हजार २२२ रुपैयाँ सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले राहत तथा…