Category: शिक्षा

भोटेकोशी बाढीपीडितका लागि काभ्रे बहुमुखी क्याम्पसको ६ लाख ५५ हजार सहयोग

बनेपा । भोटेकोशी नदीमा आएको भयावह बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रे बहुमुखी क्याम्पसले रु. ६ लाख ५५ हजार ९९८ रुपैयाँ ६५ पैसा सहयोग गरेको छ ।…

काभ्रे इङ्गलिस माविमा जनचेतनामूलक कार्यक्रम

पनौती । पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिस माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसन तथा साइबर अपराधबाट जोगिन सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको प्रस्तुतीकरण…

डेडीथुम्कमा संगीत सिर्जनालय स्थापनाका लागि वडा कार्यालयद्वारा शैक्षिक सामग्री सहयोग

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का विद्यालयमा कला, संगीत तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले डेडीथुम्का कला तथा संगीत सिर्जनालय स्थापनार्थ वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ । वडा…

सर्वोच्चको फैसलाप्रति काभ्रे बहुमुखी क्याम्पसको असन्तुष्टि

बनेपा । काभ्रे बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसहरूले लामो समयदेखि भोगचलन गर्दै आएका सरकारी तथा ऐलानी जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । क्याम्पसले उक्त फैसला सामुदायिक क्याम्पसहरूको हित प्रतिकूल…

कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत भेला सम्पन्न

कुशादेवी, काभ्रे । पनाैती नगरपालिका वडानम्बर २ स्थित कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयबाट एसएलसी तथा एसईई उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरूलाई…

उत्पन्न विवाद समस्या समाधानका लागि काभ्रे बहुमुखी क्याम्पसद्वारा वार्ता समिति गठन

बनेपा । काभ्रे बहुमुखी क्याम्पसले क्याम्पस स्थापना र विकासमा बनेपा नगरपालिका–६ का स्थानीय समुदायको योगदानलाई सम्मान गर्न तथा क्याम्पससँग सम्बन्धित विवादलाई संवादमार्फत समाधान गर्न सबै पक्षसँग आग्रह गरेको छ ।…

बेलर इन्टरनेशनल एकेडेमीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ कार्यक्रम

बनेपा, काभ्रे । बनेपा नगरपालिका वडा नं. ७ मा स्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि एक विशेष बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज…

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको आवेदन स्वीकृत

धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित उपकुलपति छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूमध्ये ३५ जनाको दरखास्त स्वीकृत गरेको छ । समितिले सार्वजनिक…

जनक माविमा लगुना वाटर ट्रिटमेन्ट सफलतापूर्वक सम्पन्न

नमोबुद्ध। प्रयोग भइसकेको पानीलाई प्राकृतिक तथा वातावरणमैत्री विधिबाट शुद्धीकरण गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको लगुना वाटर ट्रिटमेन्ट परियोजना जनक माविमा सफलतापूर्वक सम्पन्न भएको छ । यस परियोजनालाई सफल…

काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न, १ हजार ५२७ विद्यार्थी दीक्षित

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह -दोस्रो चरण) शुक्रबार सम्पन्न भएको छ । समारोह शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो…