Category: समाचार

तेमाल गाउँपालिकाद्वारा बाढीपीडितका लागि २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

तेमाल । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको सहयोगका लागि काभ्रेको तेमाल गाउँपालिकाले २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग…

भोटेकोशी बाढीपछि काभ्रे विपद् व्यवस्थापन समितिको १० बुँदे निर्णय, काभ्रेका ४२ जना अझै बेपत्ता

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । रसुवा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट विभिन्न जिल्लामा भएको जनधनको क्षति तथा प्रभावितको खोज, उद्धार र राहतलाई…

मण्डनदेउपुरमा प्रतिभा सम्मान, २५ महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका प्रतिभाहरूलाई सम्मान गर्नुका साथै उमेर हदका कारण सेवा निवृत्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइ…

भोटेकोशी बाढीपीडितका लागि पाँचखाल नगरपालिकाले १० लाख सहयोग गर्ने

काभ्रे । पाँचखाल नगरपालिकाले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले विपद्को यस दुःखद् घडीमा पीडितहरूको…

पनौती–२ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने

पनौती । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पनौती नगरपालिका–२ कुशादेवीले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । वडा समितिको २०८३…

भोटेकोशी बाढीपीडितका लागि पनौती नगरपालिकाको ३० लाख सहयोग

काभ्रे । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति पनौती नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।…

धुलिखेल–८ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख सहयोग गर्ने

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि धुलिखेल नगरपालिका–८ ले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।…

क्षमताभन्दा बढी निर्माण सामग्री बोकेका १७ टिपर धुलिखेलबाट नियन्त्रणमा

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले क्षमताभन्दा बढी निर्माण सामग्री बोकेर सञ्चालनमा रहेका १७ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले भदौ १५ गते…

बीपी राजमार्गमा चालक तथा सहचालकको लागूऔषध सेवन परीक्षण

भकुण्डेवेशी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बिसकिलोस्थित बीपी राजमार्गमा सवारी चालक तथा सहचालकको लागुऔषध सेवनसम्बन्धी परीक्षण गरिएको छ । प्रहरी चौकी भकुण्डेवेशी, अस्थायी ट्राफिक प्रहरी पोष्ट भकुण्डेवेशी र मेथिनकोट अस्पतालको सहकार्यमा…

पक्षघात पीडित चौरीदेउरालीकी विकलाई जिल्ला प्रशासनद्वारा घरमै पुगेर नागरिकता

धुलिखेल । शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सेवा लिन असमर्थ काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ निवासी ५५ वर्षीया माईली विकलाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरिएको छ । पक्षघातका कारण…