नमोबुद्धमा नियमित खोप सुदृढीकरण तथा सूक्ष्मयोजना तर्जुमा गोष्ठी सम्पन्न
भकुण्डेवेँसी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिका स्तरीय नियमित खोप सुदृढीकरण, सरसफाइ प्रवद्र्धन तथा सूक्ष्मयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा भदौ १६ र १७ गते…
