Category: कृषि

बँदेलले मकैबालीमा क्षति पुर्याएपछि क्षतिविवरण संकलन गर्दै ‘पनौती वडानम्बर–१’

पनौती । काभ्रेको पनौती नगरपालिका–१ अन्तर्गतका क्षेत्रमा बँदेलको प्रवेशका कारण किसानले लगाएको मकैबालीमा क्षति पुगेपछि वडा कार्यालयले क्षतिविवरण संकलन प्रक्रिया अघि बढाएको छ । वडा कार्यालयले सूचना जारी गर्दै बँदेलबाट…

कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्न सम्झौता

पनौती । किसानको उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र हिमाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच पनौती नगरपालिका–२, कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्ने…

बनेपा–४ बातालमा पहाडी लोकल काँक्रादेखि गाईपालनसम्म, कृषकको व्यावसायिक कृषि अभियान

बनेपा, काभ्रे । बनेपा नगरपालिका–४, बातालमा पहाडी लोकल जातको ‘काली काँक्रा’ खेतीसँगै गाईपालनलाई समेत व्यावसायिक रूपमा अघि बढाइएको छ । स्थानीय किसान सुमेश सिग्देलले कृषि तथा पशुपालनलाई आयआर्जनको मुख्य माध्यम…

बागवानी विकास केन्द्र, पाँचखालको वार्षिक प्रगति ९२.३३ प्रतिशत

पाँचखाल । बागवानी विकास केन्द्र, पाँचखालले आर्थिक वर्ष २०८२/८३ मा ९२.३३ प्रतिशत वार्षिक भारित प्रगति हासिल गरेको छ । केन्द्रका अनुसार सो अवधिमा वार्षिक खर्च ७९.८ प्रतिशत रहेको छ भने…

मण्डनदेउपुरको खस्रे गुरुङ गाउँमा कोदो रोपाइँ, लोपोन्मुख बाली संरक्षणमा चासो

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका–३ स्थित खस्रे गुरुङ गाउँमा परम्परागत कोदो रोपाइँ उत्साहपूर्वक सम्पन्न भएको छ । लोप हुनै लागेको रैथाने बाली कोदोको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित…

पाँचखालका किसान हरियो मकै बिक्रीका लागि व्यस्त

पाँचखाल । वर्षायामको सुरुवातसँगै काभ्रेको पाँचखाल क्षेत्रका किसानहरू हरियो मकै बिक्रीका लागि बजार लैजाने तयारीमा जुटेका छन् । यस क्षेत्रमा उत्पादन भएको ताजा हरियो मकै राजधानी काठमाडौंसहित आसपासका बजारहरूमा बिक्रीका…

नमोबुद्ध नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

भकुण्डेवेंसी । कृषि क्षेत्रमा यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले काभ्रेको नमोबुद्ध नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई ट्याक्टर वितरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाका अनुसार यस कार्यक्रममार्फत करिब ५०० जना किसानले…

कृषि कार्यालयद्वारा कृषि सामाग्री हस्तान्तरण

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भइरहेको एक जिल्ला–एक विशेष कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत सामाग्री हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख…

जैशिथोकमा तर्बुजा खेतीः काँशीनाथ न्यौपानेको मिहेनतले देखायो व्यवसायिक सम्भावना

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, जैशिथोकका परिश्रमी किसान काँशीनाथ न्यौपानेले तर्बुजा खेतीमार्फत गाउँमै व्यवसायिक कृषिको सम्भावना उजागर गर्नुभएको छ । करिब ३ रोपनी जग्गामा ५० हजार…

कृषि सामाग्री कम्पनी धुलिखेलमा मलको कोटा आयो, तर मल आउने टुंगो छैन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । आवश्यक हुने मुख्य सिजनमै मल अभावले छटपटिएका किसानका लागि सरकारले एउटा आश्वासनको गुलियो पोको पठाएको छ । कृषि सामाग्री कम्पनी धुलिखेलमा भर्खरै मलको कोटा आएको…