काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई मातृशोक परेको छ । हुमागाईंकी माता देवमाई हुमागाईंको ९१ वर्षको उमेरमा मंगलबार दिउँसो निवासस्थान पनौतीमा निधन भएको हो ।

दिवंगत हुमागाईंको मंगलबार साँझ पनौती त्रिवेणीघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार कार्यक्रममा नेता कार्यकर्ता लगायत सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *