काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, कात्तिक १० गते राति दोलखाकै लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *