कृष्ण कश्यप
काठमाडौं । साधनमानअनुसार दृश्यसूर्य गत ६ गते सिंहमा प्रवेश भएको समय २३ दिन चाँडो आएकोले साउन ८ मा कुशे औंसी मनाइ २५ जोडी वृद्ध मातापितालाई दोसल्ला ओढाइ सम्मान गरियो ।
कार्यक्रम समाजकी अध्यक्ष धनेश्वरी बास्कोटाको नेतृत्वमा सम्पन्न भएको थियो । युरोपमा ३०० वर्षदेखि १५० वर्ष पहिले पोप ग्रेगरीले ११ दिन चाँडो गरेका थिए । रुसले १५० वर्ष पहिले मात्रै यस्तो समय चाँडो ग¥यो । हाल २३ दिन अघि आइसकेको छ ।
कार्यक्रमका संयोजक बलराम श्रेष्ठ महासचिव रहनुभएको थियो । दिनरात बराबर भएको दिन विषु मान्नुपर्ने हो तर विषुपर्व वैशाख संक्रान्तिमा मनाइन्छ । तर दिनरात बराबर चैत ६ वा ७ गते पर्छ । यस हिसाबले हामी २३ दिन ढिला भएको कुरा नेपाल सर्वकार संस्कृति पर्यटन तथा नागरिक उडान मन्त्रालयको पर्व सुधार राष्ट्रिय कार्यदल २०६४ को समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *