काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला एक हजार नाै सय रुपैंयाँले घटेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४२ हजार ७०० रुपैंयाँ कायम भएको छ। आइतबार प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैंयाँले घटेको छ । यससँगै आज चाँदी ३ हजार एक सय १५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *