धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा क्षेत्र नम्बर २ काे अन्तिम नतिजा आएकाे छ । जसमा रास्वपाका बदन भण्डारी अत्याधिक मतका साथ विजयी भएका छन् ।

उनले ५३ हजार ३४४ मत ल्याउँदा नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याएका छन् ।

यहाँ एमालेका अशाेक व्याञ्जुले १३ हजार ९४०, नेकपाका वसुन्धरा हुमागाईँले ८ हजार १०७ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *