काभ्रे दूधमा आत्मनिर्भर: समयमा दूधको भुक्तानी नपाउँदा किसान निराश
बनेपा । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात १४…
