Month: June 2025

पाँचखाल र मण्डनदेउपुरमा मनाइयाे राष्ट्रिय धान दिवस

पाँचखाल । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ । यसैक्रममा जिल्ला कृषि विकास कार्यालय काभ्रे र पाँचखाल नगरपालिकाकाे आयाेजना तथा पशु सेवा कार्यालय काभ्रे र…

आइएसिआरको १०३ औं जनरल सेसनमा थापालाई उपाधि

काठमाडौँ । टेक्सस ए एण्ड एम कलेज अफ डेन्टीस्ट्रीमा बायोमेडिकल साइन्समा विद्यावारिधी गरेका विद्यार्थी सञ्जय थापाले यस हप्ता स्पेनको बार्सिलोनामा भएको इन्टरनेशनल एसोसिएसन फर डेन्टल, ओरल, एण्ड क्रेनियोफेसियल रिसर्च (आइएसिआर)…

बनेपा नगरपालिका र स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रबीच सम्झौता

बनेपा । बनेपा नगरपालिका र स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रबीच आर्थिक वर्ष २०८२÷०८३ का लागि सम्झौता सम्पन्न भएको छ । दुई संस्थाबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार आर्थिक वर्ष…

नमोबुद्धमा सशस्त्रको मनसुनजन्य विपद् उद्धार बेस क्याम्प

नमोबुद्ध । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । सशस्त्र बलले…

खानीखोलामा बालविवाह न्यूनीकरण विषयक वक्तृत्वकला

खानीखोला । खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिकास्तरीय अन्तरमावि ‘बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू’ शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगिताको…

२६ खर्ब ५४ अर्ब सार्वजनिक ऋणको बोझ कहिलेसम्म ?

चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको संघीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत…

पाँचखालका ६ हजार घरमा खानेपानी

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन् । आयोजनाले…

काभ्रेमा सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट, कसको कति ?

बनेपा । जिल्लाका १३ वटै स्थानीय तहले असार ११ गतेभित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र…

यस्तो छ काभ्रेका १७ सरकारी कार्यालयको प्रगति विवरण

ज्ञानमणि नेपाल कालोटोपी/प्रदीप केसी बञ्जारा धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका १७ वटा सरकारी कार्यालयका गत एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । साथै ६ नगरपालिका र…

सुब्बागाउँमा यान्त्रीकरण हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम

पनौती । जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित सुब्बागाउँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा “व्यवसायिक तरकारी खेती कार्यक्रम” अन्तर्गत यान्त्रीकरण हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ…