मण्डनदेउपुरमा स्कुल भ्यान दुर्घटना, चालक घाइते
कुन्तावेँसी । काभ्रेपलाञ्चोक जिल्लाकाे मण्डनदेउपुर नगरपालिका वडानम्बर ९ जिताउरी पोखरीमा नव प्रतिभा इङ्लिस बोडिङ स्कुल कुन्तावेँसीको विद्यार्थी बोक्ने भ्यान बुधबार बिहान दुर्घटना भएकाे छ । बा १ ज ८६७२ नम्बरको…
