विन्धवासिनी माविका २३५ विद्यार्थीलाई स्कूल ब्याग वितरण
मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका- १० को विन्धवासिनी माध्यामिक विद्यालयमा अध्ययनरत २३५ विद्यार्थीलाई स्कूल ब्याग वितरण गरिएकाे छ। बिहीबार विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच उनीहरुलाई स्कूल ब्याग वितरण गरिएकाे साे…
