काठमाडौँ । नेपाली कांग्रेसको सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार राति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल तथा महामन्त्रीमा प्रदिप पौडेल, गुरुराज घिमिरे रहनुभएको छ ।
१. सभापतिः गगनकुमार थापा
२. उपसभापति दुई (२) विश्वप्रकाश शर्मा, पुष्पा भुषाल
३. महामन्त्री दुई (२) प्रदिप पौडेल, गुरुराज घिमिरे
४. केन्द्रीय सह–महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त
५. केन्द्रीय सह–महामन्त्री (दलित) (१) प्रकाश रसाइली स्नेही
६. केन्द्रीय सह–महामन्त्री (आदिवासी जनजाती) (१) बहादुर सिंह लामा
७. केन्द्रीय सह–महामन्त्री (खसआर्य) (१) उदय शम्शेर राणा
८. केन्द्रीय सह–महामन्त्री (मधेशी) (१) मुक्ता कुमारी यादव
९. केन्द्रीय सह–महामन्त्री (मुस्लिम) (१) फर्मुल्ला मन्सुर
१०. केन्द्रीय सह–महामन्त्री (थारु) (१) योगेन्द्र चौधरी
११. केन्द्रीय सह–महामन्त्री (पिछडिएको) (१) कर्ण बहादुर बुढा
१२. केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५) , गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी, राजेन्द्रकुमार के.सी., अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा.केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्रगोपाल सिंह ।
१३. केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९)
चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी, दिलकुमारी राई ।
१४. केन्द्रीय सदस्य (कोशी प्रदेश–महिला) पदका लागि १ (एक) सारदा देवी कोइराला
१५. केन्द्रीय सदस्य (कोशी प्रदेश–खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य, अग्नी पौडेल
१६. केन्द्रीय सदस्य (मधेश प्रदेश–महिला) पदका लागि १ (एक) मधु शाही
१७. केन्द्रीय सदस्य (मधेश प्रदेश–खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव, बजरंग नेपाली
१८. केन्द्रीय सदस्य (बागमती प्रदेश–महिला) पदका लागि १ (एक) उमा दाहाल
१९. केन्द्रीय सदस्य (बागमती प्रदेश–खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ, रमेश धमाला
२०. केन्दीय सदस्य (गण्डकी प्रदेश–महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१. केन्द्रीय सदस्य (गण्डकी प्रदेश–खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया, कृष्ण के.सी.
२२. केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश–महिला) पदका लागि १ (एक) पवित्रा कुमारी अर्याल
२३. केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश–खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य, रामबहादुर कार्की
२४. केन्द्रीय सदस्य (कर्णाली प्रदेश–महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५. केन्द्रीय सदस्य (कर्णाली प्रदेश–खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही, नारायण भट्टराई
२६. केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश–महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७. केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश–खुल्ला) पदका लागि २(दुई) हिमबहादुर रावल, नरेन्द्र प्रसाद भट्ट
२८. केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९. केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३०. केन्द्रीय सदस्य (दलित–महिला) पदका लागि ४ (चार)
सिता मिजार, छायाँ सुनार, गंगा सुनार, लिला नेपाली ।
३१. केन्द्रीय सदस्य (दलित–खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बि.क., दिनेश सुनार ।
३२. केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ्ग, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा.अमिता प्रधान, छिन्दुल्होमु शेर्पा ।
३३. केन्द्रीय सदस्य (आदिवासी जनजाती–खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग, अष्टकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रीष, नरेन्द्र केरुङ, दिपन श्रेष्ठ ।
३४. केन्द्रीय सदस्य (खसआर्य–महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री ।
३५. केन्द्रीय सदस्य (खसआर्य–खुल्ला) पदका लागि ७ (सात) विजय स्वाँर
मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुषाल ।
३६. केन्द्रीय सदस्य (मधेशी–महिला) पदका लागि ४ (चार)
अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी, निलम साह ।
३७. केन्द्रीय सदस्य (मधेशी–खुल्ला) पदका लागि ५ (पाँच)
रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव, रामरुप प्रसाद
३८. केन्द्रीय सदस्य (मुस्लिम–महिला) पदका लागि १ (एक) सनम वेगम
३९. केन्द्रीय सदस्य (मुस्लिम–खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी, अब्दुल सत्तार ।
४०. केन्द्रीय सदस्य (थारु–महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी,
सुनिता राना ।
४१. केन्द्रीय सदस्य (थारु–खुल्ला) पदका लागि दुई २ सुरेन्द्रप्रसाद चौधरी, गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपकजंग शाह ।
