काभ्रे । एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ७२, को १५ औं अधिवेशन सम्पन्न भएको छ ।
संस्थापक संयोजक विजयराम कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको १५औं अधिवेशनबाट समितिका संयोजक राजेश कुमार श्रेष्ठलाई अध्यक्षतामा चयन भएका हुन् ।
उक्त अधिवेशनले संयोजकमा अधिवक्ता जमुना पसछे, उप संयोजक सुदर्शन सुवेदी, सचिव हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष रामकुमार बस्नेत, सहसचिव सन्तोष हुमागाई, सदस्य प्रताप ताम्राकार, तारा देवी श्रेष्ठ, बिष्णु खिम्बञ्जार लगायत कार्यसमिति चयन गरी अधिवेशन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *