काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *