सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सवका बारेमा तयारी बैठक सम्पन्न
पनाैती । सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सवका बारेमा तयारी गर्नका लागि कार्यसमितिको बैठक बसेको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी फागुनमा वार्षिकोत्सव गर्ने निर्णय गरेको छ ।…
