प्रतिनिधि सभा सदस्य निर्वाचनकाे तयारीका लागि आयाेगले एक हप्तामा के के गर्याे ?
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुर्याइसकिएको छ। मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका ६,७४३…
