गुणराजको चुनावी दौडमा स्थानीयवासीको उल्लेख्य सहभागीता
खानीखोला । आफ्नो पालिका पर्ने प्रदेश सभा क्षेत्र नं १ (ख ) बाट नेपाली कांग्रेसका तीर्थ लामालाई निर्वाचित गराउँदा खानीखोलामा पर्याप्त बजेट आएको भन्दै स्थानीयले प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली…
