बिपी राजमार्गमा स्कुटर दुर्घटना, नमोबुद्धका पूर्वनगर प्रमुख शर्मा घाइते
भकुण्डेबेसी । नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा यहाँका पूर्वनगर प्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनासहित तीन जना घाइते भएका छन् । शनिबार बिहान ७ः४४ बजे नमोबुद्ध न.पा. २ बिसकिलोस्थित बिपी राजमार्गमा दुर्घटना…
