Category: समाचार

पनौती अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगर घोषणा

पनौती । पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा भएको छ । नगरपालिकाले १२ वटै वडालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित वडा घोषणा गरेसँगै नगरस्तरमा विभिन्न…

बीपी राजमार्गमा दिनको १२ घण्टा मात्र यातायात सञ्चालन हुने

धुलिखेल । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि…

यस्तो छ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको बार्षिक प्रगति विवरण

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका संचारकर्मीहरुसँग जिल्लामा भएका विभिन्न गतिविधि तथा विपद ब्यवस्थापनमा भएका क्रियाकलापका बारेमा जानकारी गराएको छ । कार्यालयले सरकारी नीति नियम, कानून तथा सरकारी वकिल…

सिन्धुपाल्चोकको “गुफाडाँडा” पदयात्राका लागि भरपर्दो गन्तव्य

सिन्धुपाल्चोक । गुफाडाँडा कुनैबेला गुमनाम थियो । ०७५ साल पुस १६ र १७ गते यहाँ राष्ट्रिय जलवायु सम्मेलन भयो । त्यसपछि गुफाडाँडा एकाएक चर्चामा आएको हो । अहिले भरपर्दो पर्यटकीय…

राष्ट्रिय धान दिवसमा किसान भने बेखुशी

पाँचखाल । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइँदै गर्दा यहाँका किसानहरु भने बेखुशी भएका पाइयो । किसानले रासायनिक मल नपाएको भन्दै दुःखेसो गरेका हुन् । धेरै…

यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने, काभ्रेको अवस्था के छ ?

काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा…

वर्षौंदेखि अलपत्र खोपासी–तालढुंगा सडक, वर्षायामसँग सधैं जोखिम, नागरिकलाई हैरानी

खानीखोला । काभ्रेको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा केही दिनअघि स्काभेटर पल्टियो । स्काभेटर त पल्टिने खालको सडक छ भने अरु सवारीसाधनको हालत के…

विपदमा बाली क्षति भएका काभ्रेका ३५९ किसानले राहतस्वरुप ७८ लाख पाउने

धुलिखेल । जिल्लामा बाढीपहिरो लगायतका विपद्का घटनाबाट बाली क्षति पूगेका किसानहरुलाई राहत रकमका लागि सिफरिस गरिएको छ । बाढी पहिरोलगायत अन्य विपदबाट प्रभावित भएर जिल्ला कृषि विकास कार्यालय काभ्रेमा आवेदन…

धुलिखेलमा असार २६ र २७ गते रोजगार मेला हुने

धुलिखेल । आगामी असार २६ र २७ गते धुलिखेलमा रोजगार मेला हुने भएको छ । धुलिखेल नगरपालिकाको आयोजनामा रोजगार मेला हुने भएको हो । प्रधानमन्त्री रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत रोजगार…

महाभारत गाउँपालिका र सजिलो नेटबीच सहमति

महाभारत । अहिलेसम्म पनि फाइबार इन्टरनेटको सुविधाबाट बञ्चित रहेको काभ्रेको महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्नेगरि गाउँपालिका र इन्टरनेट प्रदायकबीच सम्झौता भएको छ । शुक्रबार गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र…