Month: March 2026

जनक माविको नौलो प्रयोग: प्रभावकारी बन्दै पढ्दै कमाउँदै र पशुविज्ञान कार्यक्रम

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । बजारभन्दा अलि पर, शान्त ठाउँ, रमाइलो पनि उस्तै । वरिपरि गाई, भैंसी र बाख्रा पालन । यो दृष्य देख्दा कुनै व्यवसायिक पशुपालक किसानको सुधारिएको पशुफार्म…