भालेश्वर माविका ५१ विद्यार्थी दीक्षित
पनाैती । पनाैती नगरपालिका ८ मा रहेकाे भालेश्वर माध्यमिक विद्यालयले आफ्ना पूर्व प्राथमिक तहका विद्यार्थी दीक्षित गरेको छ । साेमबार आयोजना गरिएकाे एक कार्यक्रमका बीच ५१ विद्यार्थी दीक्षित भएका हुन्…
madhyadeep.com
पनाैती । पनाैती नगरपालिका ८ मा रहेकाे भालेश्वर माध्यमिक विद्यालयले आफ्ना पूर्व प्राथमिक तहका विद्यार्थी दीक्षित गरेको छ । साेमबार आयोजना गरिएकाे एक कार्यक्रमका बीच ५१ विद्यार्थी दीक्षित भएका हुन्…
काभ्रेपलाञ्चोक । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेको महिला विकास उपसमितिले आयाेजना गरेकाे सहकारीमा महिला उद्यमशीलता विकाससम्बन्धी एकदिने विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “उद्यमशीलता…
श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ स्थित सेन्टलम एल्बम एकेडेमीले आफ्ना युकेजीका विद्यार्थीलाई दीक्षित गरेको छ । सोही कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीको नतिजा पनि प्रकाशित…
श्याम शर्मा एल.सी हेलम्बु, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच सेवा प्रवाह विकेन्द्रीकरण तथा स्थानीय तहबाट करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा -ःइग्) हस्ताक्षर तथा हस्तान्तरण…
ज्ञानमणि नेपाल कालोटोपी सिन्धुपाल्चोक । अधिकांश पहाडी र केही हिमाली भेग रहेको सिन्धुपाल्चोक जिल्लामा रहेका सयौं झरनाहरु यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको पर्खाईमा छन् । तीन नगरपालिका र ९ गाउँपालिका…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । सार्वजनिक…
हरेक वर्ष सबैजसो सिजनमा किसानले उत्पादन गरेका कृषि उपजहरुको उचित बजार भाउ नपाउँदा किसानहरुको लगानी पनि नउठ्ने समस्या नौलो होइन । यस वर्ष पनि त्यस्तै भएको छ । यो सिजन…
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना तथा कोलिशन फर रिसर्च ट्रेनिङ एण्ड डेभलपमेन्टको प्राविधिक सहयोगमा शिक्षकलक्षित तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिममा गाउँपालिकाभित्रका विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो…
काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल ६ हजार ७९९ वटा विपद्का घटना भएका छन् । यो ११ महिनामा विपदमा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण…
बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत रहेका पालिका तहमा अवस्थित उपशाखा, तदर्थ उपशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश प्रतिनिधिहरुको उपस्थितीमा भएको छलफल तथा निर्णयअनुसार तपसिलमा पालिका…