इन्द्रावती र सुनकोशी नदीमा मोटरबोट संचालनको परिक्षण
काभ्रे । काभ्रे र सिन्धुपाल्चाेक जिल्लाकाे सीमाना नदीहरु इन्द्रावती र सुनकोशीमा मोटरबोट संचालनको परिक्षण गरिएकाे छ । भुम्लुको पर्यटन प्रबर्द्धन र विकासका लागि दोलालघाटस्थित इन्द्रावती र सुनकोशी नदीमा मोटरबोट संचालनको…
