जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न
मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष अतिथिको रूपमा शिक्षा…
तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा साढे २५ करोडका विकास योजना
चौरीदेउराली / प्रदेश सभा सदस्य निर्वाचित भएको तीन वर्षको अवधीमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहलमा चौरीदेउराली गाउँपालिकामा २५ करोड ५६ लाख बराबरका विकास योजना कार्यान्वयन भएका छन् ।…
रास्वपा बागमती प्रदेशका पूर्वमहामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश
घट्टेखोला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पूर्वमहामन्त्री देव विक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विक रास्वपा अघि नेकपा (माओवादी केन्द्र ) समर्थित क्रान्तिकारी युवा लिग नेपाल बागमती…
बेथानचोकमा एमाले छोडेर कांग्रेसमा प्रवेश गर्नेको लर्काे, जेनजीहरु पनि कांग्रेसमा
बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न वडाबाट एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने लर्काे नै लागेको छ । वडा नम्बर ४ को चलालगणेस्थानमा जेनजीहरु २ सहित ३ जना कांग्रेसमा प्रवेश…
इन्द्रेश्वरी माविको ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक दिवस
मेलम्ची, सिन्धुपाल्चोक । श्री इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीले आफ्नो ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक दिवस भव्यरूपमा सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा र विद्यालयको समग्र विकासमा उल्लेखनीय…
इन्द्रावती मावि ज्याम्दीको स्वर्ण महोत्सव सम्पन्न
मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ ज्याम्दीमा रहेको इन्द्रावती माविको ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा शैक्षिक सामाग्री प्रदर्शन, विद्यालय परिसरमा…
ज्योति भञ्ज्याङ आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव सम्पन्न
सिन्धुपाल्चोक । श्री ज्योति भञ्ज्याङ आधारभूत विद्यालय, मेलम्ची–७ को ४२ औँ वार्षिकोत्सव तथा २२ औँ अभिभावक दिवस मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन…
नेपाल शिक्षक संघ काभ्रेको २४ औं जिल्ला प्रतिनिधि सभा
बनेपा । नेपाल शिक्षक संघ काभ्रेको २४ औं जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार बनेपामा सम्पन्न कार्यक्रममा आगामी फागुन २१ गतेका लागि तय निर्वाचनमा काभ्रेबाट कांग्रेसका उम्मेदवारहरु क्षेत्र…
बेलर एकेडेमीले मनायाे अभिभावक दिवस
बनेपा । बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ । पहिलो चरणमा शुक्रबार जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम…
विद्या सागरको ३० औं अभिभावक दिवस
बनेपा । बनेपामा रहेको विद्या सागर इङ्गिस सेकेण्डरी स्कूलको ३० औं अभिभावक दिवस अन्तर्गत पहिलो चरणको कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षक कर्मचारीको विशेष…
