कान्छीमाया फाउन्डेशनको सहयोगमा कपिलवस्तुका २ सय ४२ ज्येष्ठ नागरिकलाई सहयोग
धुलिखेल । बुद्ध जयन्तीको अवसर पारेर बोधिसत्व बिहार काठमाडौं र कान्छीमाया फाउन्डेशनको सहयोगमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण…
भुम्लुका सरकारी तथा सार्वजनिक र अतिक्रमण जग्गाको रेखाङ्कन शुरु
भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक र अतिक्रमण जग्गाको रेखाङ्कन काम शुरुको गरेको छ । नेपाल सरकारको परिपत्र अनुसार बुधबारदेखि सो कार्यको शुरुवात गरिएको हो ।…
चौरीदेउरालीमा पहिरोले स्काभेटर पुरियाे, चालकको मृत्यु
काभ्रे । जिल्लाकाे चौरीदेउराली गाउँपालिका वडानम्बर ७ टाडीगाँउमा मंगलबार सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएकाे छ । मध्यपहाडी लोकमार्गको साे सडक खण्डमा सडक ट्रयाक खन्ने क्रममा सडक…
जिल्ला बचत र बागमती प्रदेश बचत संघको कार्यशाला सम्पन्न
धुलिखेल । जिल्ला बचत संघ काभ्रेको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को प्राविधिक सहयोगमा मंगलबार संगठनात्मक दिगोपना तथा संस्थागत सेवाहरुको लागि सहकारी स्वःनियमन कार्यक्रम (कोशिस)…
नेरेसो काभ्रेबाट अन्तर शाखा भ्रमण
जगन्नाथ गिरि बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको पूर्व निर्धारित कार्यक्रम बमोजिम दुई दिवसीय अन्तर शाखा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैल र मन्त्री…
कृषि बीमाको पहुँचमा किसान कहिले पुग्ने ?
नेपालमा कृषि बीमा लागू भएको डेढदशक भए पनि यसमा किसानको आकर्षण भने निकै कम भएको तथ्यांक सार्वजनिक भएको छ । बागबानी विकास केन्द्र, हरिहरभवनका बागबानी विकास अधिकृत रितेशकुमार झाले दिनुभएको…
काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालमा बिरामीको चाप बढ्यो
ज्ञानमणि नेपाल कालोटोपी कुन्तावेँसी । काभ्रेको उत्तरी क्षेत्रको अन्तिम पालिका मण्डनदेउपुर नगरपालिकाको आधारभूत अस्पतालमा अहिले सेवाग्राहीहरुको चाप बढेको छ । विगतमा यहाँको सेवा भरपर्दो नभएको गुनासोहरु आइरहेकोमा गत मंशिर २१…
पाँचखाल बन्यो जिल्लाकै चौथो पूर्णखोप सुनिश्चितता पालिका
ज्ञानमणि नेपाल कालोटोपी पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बिहीबार पालिका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक महेश…
“छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” हुँदै
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले वैशाख २६ गते “छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन प्रतिष्ठानले मंगलबार होटल उग्रचण्डीमा पत्रकार सम्मेलनकाे…
पनौती कलाँती भूमिडाँडाको सेरोफेरोसम्बन्धी बृतचित्र प्रदर्शन
पनौती । धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र वैशाख १२ गते शनिवार एक समारोहका विच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका वडा नं १२ कलाँती…
