Month: August 2026

भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि सामुदायिक सहकारीको ५ लाख ५ हजार सहयोग

काभ्रे । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनाैतीले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।…

तिब्बतमा हिमपहिरोः भोटेकोशीमा भीषण बाढी, पाँच जिल्ला प्रभावित, जलविद्युत् आयोजना र पूर्वाधारमा ठूलो क्षति

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि ठूलो मात्रामा पानी नेपालतर्फ प्रवेश गर्दा रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक भीषण बाढीले उत्तरी क्षेत्रदेखि चितवनसम्म ठूलो…

बालबालिकाप्रति संवेदनशील बनौँ

आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा हराएका ८ हजार ७२४ बालबालिकामध्ये ८ हजार ४३८ जना फेला परेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्र -१०४) का अनुसार हराएका बालबालिकाको खोजी, उद्धार, संरक्षण…

बिन्धवासिनीको ३३औँ वार्षिक साधारण सभा असोज ९ गतेदेखि

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार वार्षिक साधारण सभामा सञ्चालक समितिको…

५१ वर्षपछि भुम्लुका नागरिकको हातमा लालपूर्जा, अध्यक्ष भुजेलले पनि लिए जग्गाधनी प्रमाणपत्र

ज्ञानमणि नेपाल कालोटोपी भुम्लु, काभ्रेपलाञ्चोक । पाँच दशकभन्दा लामो समयदेखि जग्गाधनी प्रमाणपत्रको पर्खाइमा रहेका काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लामो प्रतीक्षा अन्त्य भएको छ । भुम्लु गाउँपालिका अध्यक्ष…

बँदेलले मकैबालीमा क्षति पुर्याएपछि क्षतिविवरण संकलन गर्दै ‘पनौती वडानम्बर–१’

पनौती । काभ्रेको पनौती नगरपालिका–१ अन्तर्गतका क्षेत्रमा बँदेलको प्रवेशका कारण किसानले लगाएको मकैबालीमा क्षति पुगेपछि वडा कार्यालयले क्षतिविवरण संकलन प्रक्रिया अघि बढाएको छ । वडा कार्यालयले सूचना जारी गर्दै बँदेलबाट…

नसर्ने रोग रोकथामका लागि काभ्रेका १३ पालिकाको साझा प्रतिबद्धता

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा नसर्ने रोगको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारका लागि आगामी रणनीति र योजनाबारे महत्वपूर्ण नीतिगत संवाद गरिएको छ । धुलिखेलमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका…

धुलिखेल अस्पतालको ट्रमा सेन्टर निर्माण ५० प्रतिशत सम्पन्न

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टरको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ । नेपाल सरकार र जापान सरकारको सहकार्यमा निर्माण…

धुलिखेल अस्पतालको स्वास्थ्यकर्मी टोली रसुवा बाढी प्रभावित क्षेत्रमा

धुलिखेल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउन धुलिखेल अस्पतालले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । डा. शैलेशको नेतृत्वमा श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण…

सुमधुर स्वरका धनी दैलेखका तीन भाइ, सहयोगको खोजीमा बनेपामा

बनेपा । दैलेखका तीन प्रतिभाशाली युवा—सुनिल वादी, विकास वादी र सुमन वादी । आर्थिक अवस्था कमजोर भए पनि उनीहरूमा गायनको अद्भुत प्रतिभा छ । तीन जनामध्ये सुनिल र विकास दाजुभाइ…