बनेपा । नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा नयाँ भर्ना खुलेकाे छ ।

प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्काे आंगिक शिक्षालय यहाँ शैक्षिक सत्र ०८२ ०८३ का लागि तीन वर्षे डिप्लाेमा तहका लागि भर्ना खुलेकाे हाे ।

विगत लामाे समयदेखि संचालनमा रहेकाे यहाँ साउन ११ सम्म भर्ना गराउन सकिने शिक्षालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *