Author: मध्यदीप

काभ्रेबाट ११ हजार १०७ प्रतिलिपी नागरिकता जारी, नयाँ लिने ९ हजार १५७ जना

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत आर्थिक वर्षको साउनदेखि असारसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २३ जनाले आमाको…

श्रावण ३० गते शनिबार CWC Polyclinic मा नशा रोग विशेषज्ञ डा. बाबुराम पोखरेल आउँदै

बनेपा । यही श्रावण ३० गते शनिबार बिहान ८ देखि १० बजे सम्म को लागि नशा रोग विशेषज्ञ डा. बाबुराम पोखरेल आउँदै हुनु हुन्छ भन्ने जानकारी गर्दछौं । CWC Polyclinic,…

बिन्धवासिनीमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र DSIK को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने कृषक व्यवसाय खेल…

मासुनागा आँखा अस्पताल र पनौती नगरपालिकाबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

पनौती। पनौती नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा नगरवासीलाई सहज, गुणस्तरीय तथा पहुँचयोग्य आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपासँग सम्झौता गरेको छ । नगर प्रमुख…

मण्डनदेउपुर–७ का पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन् । बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ…

डिजिटल सदस्यता विवरण अद्यावधिक गर्न जिल्ला सहकारी संघ काभ्रेको अनुरोध

बनेपा । जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले संघमा आबद्ध सम्पूर्ण सदस्य सहकारी संघ/संस्थाहरूको सदस्यता अभिलेख अद्यावधिक गरी सदस्यताको वर्तमान अवस्था यकिन गर्ने उद्देश्यले डिजिटल सदस्यता अद्यावधिक प्रणाली (MIS) सञ्चालनमा ल्याएको…

महाभारतका आगलागी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

जौबारी । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ जौबारी -धाप) निवासी हेमलाल योन्जनको घरमा शनिबार बिहान अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । महाभारत गाउँपालिका–१ निवासी गुन्जमान योञ्जनका छोरा हेमलाल…

सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै ४८ लाख ठगी, बनेपाबाट एक जना पक्राउ

बनेपा । अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकका अनुसार बनेपा…

जनक माविमा ७०० बिरुवा वितरण, हरियाली अभियान सम्पन्न

भकुण्डेवेँसी । नमोबुद्ध नगरपालिका स्थित जनक माध्यमिक विद्यालयमा Rotary Club of Kathmandu Heights को सहयोगमा वृक्षरोपण तथा फलफूलका बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न…

जंगली च्याउ खाँदा पाँचखालमा श्रीमान–श्रीमती बेहोस

पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन् । बुधबार दिउँसो करिब ३ः३० बजे स्थानीय ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती…