Author: मध्यदीप

हेलम्बु हिमालयन ग्रेट ट्रेल: प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ सम्भावना

ज्ञानमणि नेपाल कालोटोपी सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकामा निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल -षडाक्षरी धर्मचक्र पर्खाल) नेपालकै उत्कृष्ट पर्यटन गन्तव्यहरूमध्ये एक बन्ने सम्भावना बोकेको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ । काठमाडौंबाट छोटो…

वातावरण प्रदूर्षण न्यूनिकरणमा मण्डनदेउपुरको उल्लेख्य काम

स्वस्थ जीवन, सुरक्षित भविष्य भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंका अनुसार नगरपालिकाले कुल २ हजार…

बिन्धवासिनी बचत तथा ऋण सहकारीको रणनीतिक कार्यशाला गोष्ठी

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम परिमार्जन गर्ने उद्देश्यले आइतबार रणनीतिक कार्यशाला…

विक्षिप्त अवस्थामा रहेकी महिलाको रोशीबाट उद्धार

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जे बजारबाट विक्षिप्त अवस्थामा रहेकी अन्दाजी २५ वर्षीया एक महिलाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार राति करिब ९ः४५ बजे…

कृषि सामग्री धुलिखेलबाट साउन १ गतेयता ३७ हजार ४१७ बोरा मल बिक्री

धुलिखेल । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय धुलिखेलबाट साउन १ गतेयता साउन २० गतेसम्म विभिन्न प्रकारका रासायनिक मल गरी ३७ हजार ४१७ बोरा बिक्री भएको छ । कार्यालयले सार्वजनिक…

मंगल जनविजय माविमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम

रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, मंगलटारस्थित श्री मंगल जनविजय माध्यमिक विद्यालयमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा विद्यालयका कक्षा १० मा अध्ययनरत…

धुलिखेलमा संयुक्त बजार अनुगमन, दर्ता विहीन ५ पसल भेटिए

धुलिखेल । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको नेतृत्वमा बुधबार धुलिखेल बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, खाद्य…

ज्योति मिर्मिरे सहकारीमा ‘फार्मर बिजनेस गेम’ तालिम

पनौती । काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित तीनदिने कृषक व्यवसाय खेल तालिम सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्वव सापकोटाको सभापतित्व तथा…

बनेपामा तास खेल्दै गरेका ७ जना पक्राउ, नगद ९० हजार र तास बरामद

बनेपा । काभ्रेपलाञ्चोक प्रहरीले बनेपा नगरपालिका–६ बुडोलडाँडा क्षेत्रमा तास (जुवा) खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन १७ गते साँझ करिब ६ः०० बजे…

जनक माविमा दुई विद्यालय भवन निर्माण सुरु, शिलान्यास सम्पन्न

भकुण्डेवेंसी । नमोबुद्ध नगरपालिका–स्थित जनक माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोग तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइको समन्वयमा निर्माण हुन लागेका दुईवटा विद्यालय भवनहरूको शिलान्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।…