Author: मध्यदीप

नतिजा प्रकाशनको अवसरमा काभ्रे इङ्गलिश माविमा निःशुल्क दन्त शिविर

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसरमा आइतबार निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको मुख तथा…

काभ्रे एकीकृत खानेपानी आयोजना प्रभावकारी सञ्चालनबारे संयुक्त बैठक

बनेपा । काभ्रेको बनेपा नगरपालिकामा काभ्रे एकीकृत खानेपानी आयोजनाको व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । बनेपा नगरपालिकाको सभाहलमा आयोजित बैठकमा सांसद डा. राम…

कफी खेती प्रवद्र्धनबारे कृषि विकास कार्यालय र काभ्रेका तीन पालिकाबीच छलफल

धुलिखेल । समुदायमा आधारित एक वडा–एक कृषि उत्पादन कार्यक्रमअन्तर्गत कफी खेती सञ्चालन भइरहेका काभ्रेपलाञ्चोकका खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र भुम्लु गाउँपालिकाका अध्यक्षहरूसँग कृषि विकास कार्यालय धुलिखेलले छलफल गरेको छ ।…

इलाका प्रहरी कार्यालय मंगलटारबाट ग्रामीण क्षेत्रमा लामो दूरी सुरक्षा गस्ती

रोशी । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिकामा शान्ति सुरक्षा सुदृढ गर्दै आम नागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने उद्देश्यले इलाका प्रहरी कार्यालय मंगलटारले दुई दिने लामो दूरी सुरक्षा…

हेलम्बुमा अलैंची खेतीप्रति किसान आकर्षित

सिन्धुपाल्चोक । पहिले आलु, मकै र कोदो जस्ता परम्परागत बालीमा निर्भर रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानहरू अहिले कालो सुन भनेर चिनिने अलैंची खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँको चिसो…

मण्डनदेउपुर नगरपालिकाद्वारा २ हजार ६३८ जनालाई अनुदानमा इन्डक्सन चुल्हो वितरण

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । ‘स्वस्थ जीवन, सुरक्षित भविष्य’ भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले शुक्रबार नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम…

त्रिवेणी साहित्य मञ्च अमेरिकाले नारद आचार्य ‘सुदामा’ काे अध्यक्षतामा पायो नयाँ नेतृत्व

ह्यारिसबर्ग, पेन्सिलभेनिया । अमेरिकामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय त्रिवेणी साहित्य मञ्च अमेरिकाले आफ्नो तेस्रो कार्यसमिति चयन गरेको छ । सात समुद्रपारीको प्रवास, अनि व्यस्त…

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा पहिलो पुस्तक सार्वजनिक, शब्दयात्राद्वारा आठ श्रष्टा सम्मानित

बनेपा । पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार सार्वजनिक गरिएको छ। शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना…

धुलिखेल अस्पतालद्वारा पाँचौँ सामुदायिक तथा आधारभूत जीवन सहयोग दिवस

धुलिखेल/ धुलिखेल अस्पतालले पाँचौँ सामुदायिक तथा आधारभूत जीवन सहयोग दिवस–२०८३ विशेष कार्यक्रमका साथ मनाएको छ । साउन १५ (खिर खाने दिन) को अवसर पारेर विगत पाँच वर्षदेखि अस्पतालले यो दिवस…

रेयूकाई एइको मासुनागा आँखा अस्पताल र धुलिखेल नगरपालिकाबीच सम्झौता

धुलिखेल। धुलिखेल नगरपालिकाले नगरवासीलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रेयूकाई एइको मासुनागा आँखा अस्पताल (REMEH) सँग मोतियाबिन्दु न्यूनीकरण अभियान सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।…