Author: मध्यदीप

धुलिखेल वडा नं.–४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल नगरपालिका वडा नं. ४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयका अनुसार आगामी जेठ २५ गते सोमबार बिहान १० बजेदेखि…

वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण

— शिशिर भण्डारी भूमिका : दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको लामो लाइन, सामाजिक सञ्जालमा संस्थामाथिको व्यंग्य, सहकारी पीडितहरूको आक्रोश, सुकुम्बासीको नाममा भत्काइएका टहराहरूको रोदन, सडकमा पोखिएका गरिबका काफलका डोका–डालाहरू,…

भालेश्वर माविमा विद्यार्थीहरूलाई ‘कामको संसार चिनाउने’ अभियान

पनाैती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई श्रम, सीप र उद्यमशीलताबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले ‘कामको संसार चिनाउने’ अभियान सम्पन्न गरिएको छ । विद्यालयले आयोजना गरेको उक्त…

तेस्रो बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि श्रीकृष्ण मावि दाप्चाले जित्याे

बनेपा । बनेपा नगरपालिकाको आयोजनामा सम्पन्न तेस्रो बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि श्रीकृष्ण माध्यमिक विद्यालय, दाप्चाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा श्रीकृष्ण मावि दाप्चाले ललितपुर…

आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीको भूमिकाबारे जनस्वास्थ्य कार्यालयद्वारा अभिमुखीकरण

धुलिखेल । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा ‘मानसिक स्वास्थ्य प्रवद्र्धन लक्षित आत्महत्या न्यूनीकरणका लागि जोखिम सञ्चार प्रवाहसम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम’ आइतबार जनस्वास्थ्य कार्यालयको…

पनाैतीमा भएकाे खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाद्वारा रक्तदान

पनाैती । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था पनाैती सेवा कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३७ जना रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरे । कार्यक्रम नेपाल…

हेलम्बुमा कृषि जैविक विविधता मेला, रैथाने बाली संरक्षण र सामुदायिक बीउ बैंक स्थापनामा जोड

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–२ किउलमा प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय रैथाने बालीको संरक्षण, कृषि जैविक विविधताको पहिचान,…

मनसुनजन्य विपद्को पूर्वतयारीमा लागौं

यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य…