Author: मध्यदीप

काभ्रेको महाभारत लगातार तेस्रो पटक शून्य बेरुजु पालिका

धुलिखेल । काभ्रेको महाभारत गाउँपालिकाले यो पटक पनि शून्य बेरुजु कायम गर्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो ६३औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य…

मण्डनदेउपुरमा दिनदिनै चोरी हुन थाल्यो, स्थानीय चिन्तित

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा केही दिन यता चोरीका घटनाहरू बढीरहेका छन् । जसले गर्दा स्थानीयहरू चिन्तामा छन् । वडानम्बर तीन स्थित साप्राङटोलमा सोमबार दिउँसो करिब २ बजेतिर एक घरमा…

बेथानचोकमा एसईई सम्मान तथा परामर्श कार्यक्रम सम्पन्न

बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिकाले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडेड विद्यार्थीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा विद्यार्थीहरुलाई मनोपरामर्शसहित सम्मान गरेको हो । कार्यक्रममा…

पाँचखालमा आजदेखि कृषि हाटबजार सञ्चालनमा, हप्तामा २ दिन लाग्ने

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाले पनि आजदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । हरेक शुक्रबार र शनिबार लाग्ने गरि हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल नगरपालिकाको आयोजना, कृषि बजार सञ्चालक…

काभ्रेका चौंरीदेउराली र पनौतीलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका र पनौती नगरपालिकालाई एकै दिन यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार पनौतीका प्रमुख एवं…

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा १० महिनाको प्रगति विवरण सार्वजनिक

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २० जनाले आमाको…

कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा सम्पन्न

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा भएको कार्यक्रम सोमबार र मंगलबार चलेको थियो । कार्यक्रमका…

महाभारतमा कफी रोप्ने अभियान तिब्र, चार वटा प्याकेजमा कफी रोपिँदै

ज्ञानमणि नेपाल कालोटोपी महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा यतिबेला कफीका बिरुवा रोप्ने अभियानले तिब्रता पाएको छ । पालिकाले यहाँ चार वटा प्याकेज बनाएर कफी रोप्ने अभियान शुरु गरेको छ ।…

जनस्वास्थ्य कार्यालय आयोजनामा खानेपानी तथा पानीजन्य रोगसम्बन्धी अभिमुखीकरण

भुम्लु । जनस्वास्थ्य कार्यालय काभ्रेले खानेपानी तथा पानीजन्य रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा भुम्लु र चौँरीदेउराली…