Author: मध्यदीप

जिल्ला समन्वय समिति काभ्रेको नवौं जिल्ला सभा सम्पन्न

काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका…

कृषि सामाग्री कम्पनी धुलिखेलमा मलको कोटा आयो, तर मल आउने टुंगो छैन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । आवश्यक हुने मुख्य सिजनमै मल अभावले छटपटिएका किसानका लागि सरकारले एउटा आश्वासनको गुलियो पोको पठाएको छ । कृषि सामाग्री कम्पनी धुलिखेलमा भर्खरै मलको कोटा आएको…

प्रेस स्वतन्त्रताको पक्ष र सरकारको विभेदकारी निर्णयको विरूद्ध पत्रकार महासंघ काभ्रेको धर्ना

धुलिखेल । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा तथा सूचना र विज्ञापनसम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी निर्णय खारेजको माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा धर्ना…

चैतन्य क्याम्पसमा अब बीबीए र एलएलबीका पनि पढाइ हुने

बनेपा । काभ्रेको बनेपामा रहेको चैतन्य क्याम्पसले बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेशकै पहिलो बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सम्बन्धन प्राप्त गरेको छ । यसै विषयमा जानकारी दिन र नयाँ…

कृषि विपद् राहतका लागि काभ्रेबाट २०२ जना कृषकको नाम सिफारिस

धुलिखेल । कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकहरूलाई राहत वितरण गर्ने उद्देश्यले कृषि क्षेत्रमा विपद्‍बाट क्षति पुगेका कृषकहरूलाई राहत वितरण कार्यविधि, २०८२ बमोजिम जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमको…

काभ्रे प्रहरीद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका इलाका प्रहरी कार्यालय बनेपा तथा इलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट प्रहरी अधिकृतहरूको कमाण्डमा निस्किएको लङ रुट पेट्रोलिङ टोलीले विभिन्न वडा क्षेत्रहरूमा सचेतनामूलक तथा…

बनेपामा ऊर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरू कला प्रदर्शनी

बनेपा । महिला, समुदाय र सामाजिक परिवर्तनका सशक्त कथाहरूलाई कला र कथावाचनमार्फत प्रस्तुत गर्ने घुम्ती कला प्रदर्शनी ऊर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरू जेठ १९ देखि जेठ २१ गते -जुन…

बेवारिसे अवस्थामा रहेका ११ जनाको उद्धार

धुलिखेल । काभ्रेपलाञ्चोकमा बेवारिसे अवस्थामा भेटिएका ११ जना व्यक्तिको उद्धार गरी पुनस्र्थापनाका लागि आश्रमको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेठ २२ गते जिल्ला प्रहरी कार्यालय, इलाका…

पनाैतीमा विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास ‘हातेमालो–२०८३’ सम्पन्न

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा पनौती नगरपालिकाको व्यवस्थापकीय सहयोगमा विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास ‘हातेमालो–२०८३’ सम्पन्न भएको छ । “प्रकृतिको चुनौती आउन सक्छ जुनसुकै बेला, तयारीले बचाउँछ जीवन…