Author: मध्यदीप

थाइल्याण्ड कराते कप–२०२६ मा सिन्धुपाल्चोकका मिङमारलाई स्वर्ण पदक

सिन्धुपाल्चोक । थाइल्याण्डको बैंककमा आयोजित थाइल्याण्ड कराते कप–२०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छन् । ८० केजी माथिको विधामा सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण…

‘नागरिकले अहिले काम गर्ने नेतृत्व खोजिरहेका छन्’ : ज्योत्सना सैँजु (उम्मेदवार, काभ्रे–२, उज्यालो नेपाल पार्टी)

बनेपा । यतिबेला देशभर चुनावी रौनकले छाएको छ । कसले जित्ला, कति भोट ल्याउला भन्ने आँकलन बढ्दो छ । काभ्रे क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्…

जिल्ला सहकारी संघको अर्धवार्षिक समीक्षा सम्पन्न

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ)को आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम मंगलबार बनेपास्थित संघकै आफ्नै भवनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमले संघको वित्तीय अवस्था, प्रशासनिक सुधार,…

काभ्रेका यी चर्चित अनुहार, जो यो चुनावमा उम्मेदवार छैनन्

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा काभ्रेमा धेरै नेताहरु आफ्नो लागि मत माग्दैनन् तर आफ्नाका लागि भने मागिरहेका छन् । यसको मतलब यसअघिका निर्वाचनमा पटकपटक उम्मेदवार बनेका…

रास्वपा उम्मेदवार भण्डारीको वडामा कांग्रेस प्रवेश गर्नेको लहर

भुम्लु । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर २ मा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार मतदाता भेटघाटका क्रममा भुम्लु पुगेका नेपाली कांग्रेस काभ्रे–२…

‘आगोका अक्षरहरू’ लिएर आए डा. राजेन्द्र कोजू

भक्तपुर । कवि डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को लोकार्पण एक समारोहबीच साहित्यकार, संस्कृतिविद्, साहित्यिक पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथी सूर्यप्रसाद लाकोजूले गरेका छन् । विमोचन तथा परिचर्चा कार्यक्रम…

यस वर्ष कक्षा १२ को परीक्षा ०८३ वैशाख १४ गतेदेखि

भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा ०८३ वैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा…

दोस्रो वडाध्यक्ष कप भलिबलको उपाधि इन्द्रावतीको वडा नम्बर ५ लाई

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर…

काभ्रेमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयको अभियान, मतदाता स्वयंसेवक शिक्षक घरघरमा

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । निर्वाचन नजिकै आइसक्यो, दलका उम्मेदवारहरु मतदातासँग भोट माग्न व्यस्त छन् । गाउँगाउँमा यतिबेला छुट्टै मेला जस्तै छ । एक दिन एउटा उम्मेदवार आउँछ, जान्छ, अर्को…

बनेपामा टिपर आगजनीमा संलग्न १३ जना पक्राउ

काभ्रे । बनेपामा फागुन ६ गते टिपर आगजनीमा संलग्न १३ जना पक्राउ परेका छन् । बनेपा टेलिकम चोकमा टिपर जलाउने कार्यमा संलग्न काभ्रेका ११ सहित १३ युवालाई प्रहरीले पक्राउ गरि…