Author: मध्यदीप

रेडक्रस काभ्रेले निर्वाचनमा जिल्लाका सबै पालिकामा प्राथमिक उपचार टोली खटाउँदै

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेले प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित निर्वाचन केन्द्रीत प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारीस्वरुप अभिमुखीकरण…

काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव

बनेपा । काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव सम्पन्न भएकाे छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द वादेले मंगलबार कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे । मन्त्री वादेले विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक…

नेपाल पुलिस स्कुलले मनायाे ४२ औं स्थापना दिवस

काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना कार्कीको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ…

बनेपा र धुलिखेलका ग्याँस कम्पनी र पेट्रोल पम्पमा जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा अनुगमन

ज्ञानमणि नेपाल कालोटोपी बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको प्रशासनले…

हेलम्बुमा आयोजित निशुःल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिए

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको आयोजना, कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टरसहित टोलीको सहयोग र डुनामिस चर्च हेलम्बु–४ को समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिएका छन् । फागुन…

रेडक्रस सोसाइटी काभ्रे र विन्धवासिनी साकोसबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता भएको छ । बुधबार सहकारीको ३३ औं स्थापना दिवसको अवसर पारेर दुई संस्थाबीच…

राजस्व सङ्कलन सन्तोषजनक

सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा ६ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको माघ मसान्तसम्म ६ खर्ब…

मलका लागि भाँडा

मलका लागि भाँडा ः प्राङ्गारिक कृषिका लागि झोल मल बनाउन ग्रामीण विकासका लागि किसान संस्थाको सहयोगमा काभ्रेको मण्डनदेउपुर–१० स्थित चण्डेनीमण्डन साना किसान सहकारीका २६३ सदस्यलाई मल बनाउने आवश्यक सीप प्रदानका…

डेडीथुम्का मावि र जनक माविबीच भगिनी सम्बन्ध स्थापना

भकुण्डेवेँसी । काभ्रेका दुई सामुदायिक विद्यालयले भगिनी सम्बन्ध कायम गरेका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को डेडीथुम्का मावि र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको जनक माविबीच…

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ का…