इन्द्रावती मावि ज्याम्दीको स्वर्ण महोत्सव सम्पन्न
मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ ज्याम्दीमा रहेको इन्द्रावती माविको ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा शैक्षिक सामाग्री प्रदर्शन, विद्यालय परिसरमा…
