Author: मध्यदीप

देशभरका सबै वडाहरूमा मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने

काठमाडौँ । २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई…

मण्डनका मतदाताले आचार्यलाई सोधे, ‘किसानका समस्या सम्बोधन हुन्छन् ?’

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । माघ २७ गतेदेखि काभ्रेको मण्डनदेउपुरका विभिन्न वडा र टोलहरुमा पुगेका कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्यलाई मतदाताहरुले किसानका समस्या धेरै भएकाले जसले वास्तविकरुपमै…

मेलम्चीकै उत्कृष्ट तेर्से माविको ३५औं वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडानम्बर ६ मा रहेको श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को…

यस्तो छ जिल्ला प्रशासन कार्यालय काभ्रेमा ६ महिनाको प्रगति विवरण

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो । कार्यालयले…

काभ्रे जिल्लाव्यापी टेबल टेनिस प्रतियोगिता सम्पन्न

बनेपा । काभ्रे जिल्लाव्यापी टेबल टेनिस प्रतियोगिता आइतबार बनेपामा सम्पन्न भएको छ । माघ २३ गतेदेखि शुरु भएको प्रतियोगिता २५ गते आइतबार सम्पन्न भएको हो । बनेपा नगर टेबल टेनिस…

जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष अतिथिको रूपमा शिक्षा…

तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा साढे २५ करोडका विकास योजना

चौरीदेउराली / प्रदेश सभा सदस्य निर्वाचित भएको तीन वर्षको अवधीमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहलमा चौरीदेउराली गाउँपालिकामा २५ करोड ५६ लाख बराबरका विकास योजना कार्यान्वयन भएका छन् ।…

रास्वपा बागमती प्रदेशका पूर्वमहामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

घट्टेखोला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पूर्वमहामन्त्री देव विक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विक रास्वपा अघि नेकपा (माओवादी केन्द्र ) समर्थित क्रान्तिकारी युवा लिग नेपाल बागमती…

बेथानचोकमा एमाले छोडेर कांग्रेसमा प्रवेश गर्नेको लर्काे, जेनजीहरु पनि कांग्रेसमा

बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न वडाबाट एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने लर्काे नै लागेको छ । वडा नम्बर ४ को चलालगणेस्थानमा जेनजीहरु २ सहित ३ जना कांग्रेसमा प्रवेश…

इन्द्रेश्वरी माविको ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक दिवस

मेलम्ची, सिन्धुपाल्चोक । श्री इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीले आफ्नो ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक दिवस भव्यरूपमा सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा र विद्यालयको समग्र विकासमा उल्लेखनीय…