काभ्रेमा मानव बेचविखनविरुद्धकाे एकदिवसीय छलफल कार्यक्रम
धुलिखेल । काभ्रेका तीन नगर पालिकामा मानव बेचविखनविरुद्ध एकदिवसीय छलफल कार्यक्रमकाे आयाेजना गरिएकाे छ। नमोबुद्ध, धुलिखेल र बनेपामा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । नमोबुद्ध नगरपालिकाले बिहीबार मानव बेचविखनविरुद्धको १९ औं…
