Month: August 2025

अरनिको राजमार्गः सूर्यविनायक–धुलिखेल खण्डमा स्तरोन्नतिको काम हुँदै

धुलिखेल । वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक –धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु भएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ…

एक युवक बेपत्ता

दोलालघाट । घरमा पालेको कुकुर भोटेकोशी नदीमा हामफाल्दा कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए । भुम्लु गाउँपालिका–८…

सवारी दुर्घटना

भकुण्डेबेसी । नमोबुद्ध नगरपालिका वडा नं. ६ फेदी स्थित बि.पि.राजमार्गमा काठमाण्डौबाट सिन्धुली तर्फ जादै गरेको बा ५ ख १५०१ नम्बरको हायस र बिपरित दिशाबाट आउदै गरेको बा.५ ख ८६८२ नम्बरको…

पर्व समय सुधार समाजको वृद्धवृद्धा सम्मान

कृष्ण कश्यप काठमाडौं । साधनमानअनुसार दृश्यसूर्य गत ६ गते सिंहमा प्रवेश भएको समय २३ दिन चाँडो आएकोले साउन ८ मा कुशे औंसी मनाइ २५ जोडी वृद्ध मातापितालाई दोसल्ला ओढाइ सम्मान…

असफाल्ट प्लान्टको मुद्दाले अराजकता नफैलाओस्

काभ्रेको पाँचखालमा निर्माण हुने भनिएको असफाल्ट प्लान्टले राजनीतिक रुप लिन थालेसँगै निर्माण अन्योलमा परेको छ । शुरुमा स्थानीयवासीहरुले विरोध गरेपछि पछिल्लो हप्ता सबैजसो राजनीतिक पार्टीहरुले विज्ञप्ति जारी गरि आआफ्ना धारणा…

गलैंचा बुन्नमा रमाउँदै सिन्धुपाल्चोकका माझी महिला

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेपछि निकै खुशी देखिन्छन् । आफ्नै उद्यमशिलतामा रमाउँदा उनीहरु निकै उत्साहित पनि छन् । ती मध्येकी एक…

पालिका परिचयः काभ्रेकै सबैभन्दा ठूलो पालिका ‘महाभारत’

देवीटार । संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो पालिका हो…

बेथानचोकका उद्यमी महिलामा “कोशेली घर” ले ल्याएको खुशी

ढुंखर्क । बेथानचोक गाउँपालिकाले कोशेली घर संचालनमा ल्याएको छ । आइतबार वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले यसको उद्घाटन गर्नुभएको हो । यससँगै बेथानचोकका उद्यमी महिलाहरु आफूले उत्पादन गरेका…

बेपत्ता नागरिकका परिवारको प्रश्न, ‘हाम्रा सदस्यहरु कहाँ छन् ?’

बनेपा । माओवादी जनयुद्धको अवधि ०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुनु अघिसम्म देशमा हजारौं नागरिकको मृत्यु भयो । कयौं घाइते र अपांगता…

विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८औं स्मृति दिवसमा रक्तदान कार्यक्रम

काभ्रे । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८औं स्मृति दिवसको अवसरमा बृहत् रक्तदान महाअभियान २०८२ सुरु गरेको छ । यो अभियानअन्तर्गत नेपालका…