सामुदायिक साकोसले मनायो ३१ औं स्थापना तथा एकीकरण दिवस, विभिन्न व्यक्ति तथा संस्था सम्मानित
पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौतीको ३१ औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख…
