संविधानसभा सदस्य सापकोटाको निधन
कुन्तावेंसी । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । काठमाडौँको चावहिलस्थित हेल्पिङह्याण्ड अस्पतालमा उनको उपचारका क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको…
