Category: समाचार

मेलम्चीमा न्यायिक समिति र मेलमिलापकर्तालाई कानुनी साक्षरता तालिम

सिन्धुपाल्चोक । विवादको साटो मेलमिलापको बाटो न्यायिक तथा कानुनी साक्षरतासम्बन्धी कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । न्यायिक समिति मेलम्ची नगरपालिकाको आयोजना भएको २ दिने तालिमलाई समापन गर्दै नगरपालिकाका उपप्रमुख…

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि योग्य मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । शनिबार आयोगले एक विज्ञप्ति जारी गर्दै अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो । प्रकाशित अन्तिम…

बुडोल सामुदायिकको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न

बनेपा । बुडोल सामुदायिक साकोसले पौष १४ गते सोमबार सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालयको सभाहलमा संस्थामा आबद्ध शेयर सदस्यहरुसँग समसामयिक विषयहरुमा अन्तक्र्रिया गर्दै सदस्य…

बीउ उत्पादनसम्बन्धी कृषक पाठशाला

चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा गहुँ बालीमा गुणस्तरीय बीउ उत्पादनसम्बन्धी कृषक पाठशाला संचालनमा आएको छ । जसमा किसानहरुको उल्लेख्य सहभागीता रहेको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यस्तो पाठशालामा…

नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक

बनेपा । नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक गरिएको छ । हालसम्म नेपाली भाषामा सूर्यको स्तुति, भजन या प्रार्थनाको स्वराङ्कन गरिएको थिएन, यो नै पहिलो हो । यसलाई सूर्यप्रार्थना भनिएको छ…

वक्तृत्वकला प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बुकी अविश्री खड्का प्रथम

चौतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले “सामाजिक कुरिती र अन्धविश्वास न्युनिकरणमा विद्यार्थीको भूमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिकाका इष्टप्वाईन्ट एकेडेमीका अविश्री खड्का प्रथम भएकी छिन्…

गुफाडाँडा जलवायु सम्मेलन, जनमुखी, आयमुखी र गाउँमुखी विकास अहिलेको आवश्यकता हो ः मुख्यमन्त्री बानियाँ

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशमा गरिखानेको दिन सुरु भएको बताउनुभएको छ । उहाँले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश…

मेलम्चीको श्री कृष्ण मावि ६५ वर्षमा प्रवेशः विद्यालयको २७ औं अभिभावक दिवस सम्पन्न

सिन्धुपाल्चोक । श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं जन्मजयन्ती तथा २७ औं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी ऊर्जा तथा…

बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन

बनेपा । बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन गरिएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको संयोजन तथा बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय धुलिखेल, जिल्ला समन्वय समिति काभ्रेको सहकार्यमा अनुगमन गरिएको हो ।…

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौंथो वार्षिक साधारण सभा सम्पन्न

बनेपा । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा अध्यक्ष गोपाल दाहालबाट प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष मनोज रायमाझीबाट…