Category: समाचार

काभ्रेमा पाँच महिनामा १३ हजार ३९४ जनाले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यस वर्ष पनि बढी देखिएको छ । गत वर्ष पनि यो संख्या उच्च नै थियो…

काभ्रेका धेरै क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

बनेपा । नेपाल विद्युत प्राधिकरणले काभ्रेका अधिकांश क्षेत्रमा आज पनि विद्युत अवरुद्ध हुने जनाएकाे छ । केही ठाउँमा मर्मतकाे काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा…

पनौती नगरपालिकाको अठारौं नगर सभा सम्पन्न

काभ्रे । पनौती नगरपालिकाको अठारौं नगर सभा साेमबार सम्पन्न भएकाे छ । सभाले नाै वटा महत्वपूर्ण प्रस्तावहरु पारित गरेकाे छ । सभामा नगर उपप्रमुख गिता बञ्जाराले चालु आर्थिक वर्षका लागि…

हेलम्बुस्थित पाल्चोकमा अब हरेक शनिबार हाट बजार लाग्ने

श्याम शर्मा एल.सि. हेलम्बु, सिन्धुपाल्चोक । पाल्चोकी माइ कृषक हाट बजार “जैविक खेती पद्धतिको अनुशरण– स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण” भन्ने मूल नाराका साथ पाल्चोकमा सुरु गरिएको छ ।…

हेलम्बुमा देखियो दुर्लभ सेतो ‘रतुवा मृग’

श्याम शर्मा एल.सि. सिन्धुपाल्चोक, हेलम्बु । नेपालका वनजंगलमा पाइने साना हरिण प्रजातिहरू मध्ये एक महत्वपूर्ण प्रजाति भुक्ने मृग (रतुवा मृग) को अत्यन्त दुर्लभ अल्बिनो अवस्था हाल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका…

मेलम्चीमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र रिमिस को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा सम्पन्न गरिएको छ । गत सोमबारबाट शुभारम्भ गरिएको तालिम बिहीबार सकिएको हो ।…

जहरसिंह पौवामा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जंगलमा बुधबार बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको छ । बानेश्वरस्थित नेचर हब कम्पनी लिमिटेडका कर्मचारीहरु वनभोज खाएर फर्कने क्रममा…

जागेश्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौंथो साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । जागेश्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मेलम्ची नगरपालिका–११ को चौंथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष मनोरथ दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख…

कान्छीमाया तामाङ फाउण्डेशनद्वारा ६६ जनालाई लुम्बिनी भ्रमण

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । कान्छीमाया तामाङ फाउण्डेशनले आफ्नो कार्यक्षेत्रभित्रका जेष्ठ नागरिक र बालबालिका गरि ६६ जनालाई लुम्बिनी, कपिलबस्तु र नवलपुरमा रहेको सिजी धामको भ्रमण गराएको छ । पुस २०…

सिपाघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३९१ जनालाई सेवा प्रदान

काभ्रे । कान्तिपुर अस्पताल सुबिधानगर तिनकुनेको प्राविधिक सहयोग तथा कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्रमा पुस १२ गते एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा…